आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने अन्तराष्ट्रिय उडानहरु प्रभावित ।

आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने अन्तराष्ट्रिय उडानहरु प्रभावित ।

  • शुक्रबार, जेष्ठ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं, २२ जेठ  ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट आज बिहान हुने  अन्तर्रा्ष्ट्रिय उडानहरु प्रभावित भएका छन् ।

अन्र्तराष्ट्रिय उडानतर्फको धावनमार्ग सामान्य मर्मत गर्नुपर्ने भएपछि आज बिहानका अन्र्तराष्ट्रिय उडानहरु प्रभावित भएका हुन् ।

बिहान ७ देखि १० बजेसम्मको लागि सम्पूर्ण अन्तराष्ट्रिय उडान तथा अवतरण बन्द गरिएको विमानस्थल स्रोतले जनाएको छ ।

विमानस्थलका महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठका अनुसार धावनमार्गमा आवश्यक मर्मत–सम्भार  कार्य सकेपछि बिहान १० बजेपछि अन्र्तराष्ट्रिय उडान तथा अवतरण सुचारु हुनेछ ।

अन्तर्रा्ष्ट्रिय उडान प्रभावित भएपनि काठमाडौंबाट हुने आन्तरिक उडान भने नियमति रहेको विमानस्थलले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी