संविधानसभा बैठक २५ गते सम्मका लागि स्थगित

संविधानसभा बैठक २५ गते सम्मका लागि स्थगित

  • बिहिबार, जेष्ठ २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं,२१ जेठ ।
आजका लागि बोलाइएको संविधानसभा बैठक सुचना टासेर स्थगित गरीएको छ ।

संविधानका विवादित विषयमा सहमतिको प्रयास भइरहेको भन्दै प्रमुख दलहरुले बैठक सार्न आग्रह गरेका थिए । दलहरुको आग्रह अनुसार नै संविधानसभाको बैठक सूचना टाासेर स्थगित भएको संबिधान सभा स्रोतले जनाएको छ ।

संविधान सभाको आगामी बैठक जेठ २५ गते दिउसो ३ बजेका लागि बोलाइएको संसद सचिबालयमा सह प्रवक्ता सुर्दशन कुईकेले जानकारी दिनुभयो ।

वैशाख १२ को विनाशकारी भूकम्पपछि संविधानसभाको बैठक ४ पटक सारीएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी