नेकपा माओवादी कास्कीले आम जनसरोकारको विषयलाइ लिएर आज पोखरा उपमहानगर पालिकाका कार्यकारी अधिकृत लाई ज्ञापनपत्र पेश गरेको छ ।
देश प्राकृति संकट वाट गुज्रिएको अवश्थामा सचेत युबा शक्ति उद्दार ,राहत र पुनर्निर्माण मा जुटिरहेको मौका छोप्दै केही भुमाफियाहरुले सत्ता र शक्तिको आडमा विभिन्न सस्थाको ब्यानरमा राज्यको सम्पत्तिलाई लाई दुरुपयोग गर्न खोजेको प्रती प्रशासनको गम्भीर ध्यान आकर्षण गराउदै नेकपा माओवादीका केन्द्रिय सदस्य साबित्रा दुरा ‘आश्था’ अखिल( क्रान्तिकारी )का राज्य सम्योजन लोकेश बिश्वकर्मा र प्राध्यापक संगठनका महासचिव हिमलाल पराजुली को उपस्तिथि मा गएको टोलीले २० बुधे माग सहितको ज्ञापनपत्र बुझएको हो ।
कुनै पनि बाहनामा राज्यले जनतालाइ दुई खाले ब्यवहार गर्न नहुने तर्फ सचेत गराएको छ ।कुनै पनि बहानामा पर्यटकिय नगरी पोखराको सुन्दरता लाई बिगार्ने कुरा आफ्नो पार्टीलाई मान्य नहुने धारणा राख्नु भएको छ