सेफ्टी ट्यांकी भित्र निसास्सिएर पाँच जनाको मृत्यु

सेफ्टी ट्यांकी भित्र निसास्सिएर पाँच जनाको मृत्यु

  • बिहिबार, जेष्ठ २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाण्डौ,२१ जेठ ।

कपिलवस्तुमा निर्माणाधिन भवनमा निसास्सिएर पाँच जना मजदुरको मृत्युको भएको छ  । निग्लीहवा ७ पचेहरास्थित स्थानीय प्रकाश केवटको निर्माणाधिन घरको सेफ्टी ट्यांकी स्टरिङ्ग निकाल्ने क्रममा भित्र छिरेका ५ जना मजुदरको मुत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भदै थारु, रमेश पासी, तौलेश्वर थारु, तिलक थारु र शिवनारायण यादव रहेका प्रहरीले जनाएको छ । सेफ्टी ट्यांकी भित्र छिरेका उनीहरु त्यही बेहोस भएका थिए ।

बेहोस भए लगतै स्थानीयले प्रहरीलाई खबर गरेपछि जहदी प्रहरी पोष्टबाट गएका प्रहरीले सेफ्टी ट्यांकी भत्काएर उद्धार गरी तौलिहवा अस्पताल पुरयाएका थिए । अस्पतालले उनीहरुलाई मृत घोषित गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी