काठमाडौं,२१ जेठ ।
आजका लागि बोलाइएको संविधानसभा बैठक सुचना टासेर स्थगित गरीएको छ ।
संविधानका विवादित विषयमा सहमतिको प्रयास भइरहेको भन्दै प्रमुख दलहरुले बैठक सार्न आग्रह गरेका थिए । दलहरुका आग्रह अनुसार नै संविधानसभाको बैठक सूचना टाासेर स्थगित भएको संबिधान सभा स्रोतले जनाएको छ ।
संविधान सभाको आगामी बैठक जेठ २५ गते दिउसो ३ बजेका लागि बोलाइएको संसद सचिबालयमा सह प्रवक्ता सुर्दसन कुईकेले जानकारी दिनुभयो ।
वैशाख १२ को विनाशकारी भूकम्पपछि संविधानसभाको बैठक ४ पटक सारीएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline