बुद्ध टेलिभिजनको तेस्रो अधिवेशन आज

बुद्ध टेलिभिजनको तेस्रो अधिवेशन आज

  • बिहिबार, जेष्ठ २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

बुटवल, २० जेठ ।

बुद्ध सामुदायिक टेलिभिजनको तेस्रो अधिवेसन विहबिार हुने भएको छ । विश्व हिन्दु महासघको कार्यालय बुटवलमा हुने अधिवेशनले आगामी कार्याकालका लागि नयां नेतृत्व चयन गर्ने भएको छ ।

अगामी कार्याकालका लागि वर्तमान उपाध्यक्ष पृथ्थ वहादुर पौदारको नेतृत्वमा उमेदवारहरुको नामावली सार्वजनिक भएको छ ।

हिजो बसेको शेयर सदस्यहरुको भेलावाट अध्यक्षमा फौदार ,उपाध्यक्षमा अरुण कुमार श्रेष्ठ,सचिवमा राम प्र पाण्डेय ,कोषाध्यक्षमा गंगाराज सापकोटा तथा सह– सचिवः कुस्माकर ढकालको नाम तय गरिएको छ ।

त्यसैगरि संस्थाको सदस्यहरुमा ओम ज्ञवाली,सान्ताराम गिरी,गोपाल ज्ञवाली,दुर्गा नेपाल, माधव श्रेष्ठ,स्याम कलि आचार्य ,अर्जुन न्यौपानेले उमेदवारी दिने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी