बारामा आज बिहान चट्याङ लागेर एक बालकको मृत्यु ।

बारामा आज बिहान चट्याङ लागेर एक बालकको मृत्यु ।

  • बिहिबार, जेष्ठ २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौ, जेठ २१ ।

बारामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने थप अरु दुइ बालक घाइते भएका छन् ।

आज बिहान वर्षा सँगै परेको चट्याङ लागेर दक्षिण झिटकैया २ का अमिरका ठाकुरका १४ बर्षिय छोरा सन्देश ठाकुरको मृत्यु भएको प्रहरी उपरीक्षक लोकेन्द्र बहादुर मल्लले जानकारी दिनुभयो ।

चट्याङ लागेर स्थानीय मौजेलालका १३ बर्षिय छोरा पवन साह र जमुना यादवका १६ बर्षिय छोरा विकास यादव घाइते भएका छन् । उनीहरुको वीरगन्ज स्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । आँप बगैचामा आँप टिप्ने क्रममा उनीहरुलाई चट्याङ लागेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी