दिउसो साढे १ बजे ४ दशमलब ५ रेक्टरको पराकम्पन

दिउसो साढे १ बजे ४ दशमलब ५ रेक्टरको पराकम्पन

  • बुधबार, जेष्ठ २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, जेठ २०  ।
बिनासकारी भुकम्प पछि पनि निरन्तर आइरहेका पराकम्पन बिस्तारै कम हुदै गएका छन । आज दिउसो १ बजेर ३७ मिनेटमा अर्को पराकम्प गएको भुकम्प मापन केन्द्रले  जनाएको छ ।

सिन्धुपाल्चोकलाई केन्द्र बिन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोक बिजयी अधिकारीले जानकारी दिनुभयो ।

यो आज गएको दोस्रो पराकम्प हो । यसअघि बिहान पौने तीन बजे सिन्धुपाल्चोक नै केन्द्र बनाएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको थियो । ठूलो भूकम्प गएपछि साना पराकम्प जाने भएकाले नआतिन तर सचेत रहन विज्ञले आग्रह गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी