छ करोड पचास लाख रुपैयाँ ठगि गर्ने अभियुक्त पक्राउ ।

छ करोड पचास लाख रुपैयाँ ठगि गर्ने अभियुक्त पक्राउ ।

  • बुधबार, जेष्ठ २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, जेठ २० ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ६ करोड पचास लाख रुपैयाँ रकम दुरुपयोग गरेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।

व्यापारिक परियोजनाका लागि क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडबाट छ करोड पचास लाख रुपैयाँ कर्जा  लिई दुरुपयोग गरेको अभियोगमा प्रहरीले धापासी वडा नम्बर ७ का नवराज खत्रीलाई पक्राउ गरी आज जिल्ला अदालतमा पेश गरेको हो ।

पुनरावेदन अदालत पाटनले पक्राउ परेका खत्रीलाई गत वैशाख २९ गते ६ करोड ५० लाख जरीवाना र ३ वर्ष कैद ठहर गरेको थियो । फैलसा लगत्तै फरार खत्रीलाई प्रहरीले हिजो पक्राउ गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी