काठमाण्डौ,२० जेठ ।
बिनासकारी भुकम्पबाट हालसम्म मुत्यु हुनेको सङख्या ८ हजार ७ सय २ पुगेको छ । गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार उपत्यकामा १ हजार ७ सय २९, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा ६ हजार ४सय ५८, पश्चिम क्षेत्रमा ४ सय ५५ र मध्यपश्चिम क्षेत्रमा २ जना ज्यान गएको हो ।
घाइतेमध्ये ४ हजार ५सय ८८ जनाको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक ८ हजार ६ सय ७७ जनाको शव आफन्तलाई बुझाइ सकिएको छ ।
हालसम्म १८९ जना नेपाली नागरिक र ८० जना विदेशी नागरिक बेपत्ता रहेका र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । विनाशकारी भूकम्पबाट पूर्ण तथा आंशिक गरी ४ लाख ६९ हजार ५ सय ३९ भौतिक संरचनामा क्षति पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline