साग भनेर जंगली घास खादा ३ जना गम्भिर बिरामी

साग भनेर जंगली घास खादा ३ जना गम्भिर बिरामी

  • बुधबार, जेष्ठ २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौ, २० जेठ ।

सोलुखुम्बुको टाक्टिङमा साग भनेर जंगली घास खादा ३ जना गम्भिर बिरामी परेका छन ।

टाक्टिङ ४ को झाक्रि जगंलमा भेडा चराउन गएका मान सिंह तामाङ,मिलन तामाङ र आइते तामाङ हिजो साझ घास खाएर गम्भिर बिरामी परेको प्रहरीले जनाएको छ ।

साग जस्तै देखिने जंगली घास पकाएर खाएका उनिहरु अचेत भएका छन । उनिहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी