काठमाडौं उपत्यका सहित देशभर अझै गर्मी बढ्छः मौसमविद

काठमाडौं उपत्यका सहित देशभर अझै गर्मी बढ्छः मौसमविद

  • बुधबार, जेष्ठ २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौ, २० जेठ ।

जल तथा मौसम पुर्वानुमान महासाखाले काठमाडौं उपत्यका सहित देशभर अझै गर्मी बढ्ने अनुमान गरेकोे छ ।

तत्कालको लागि नेपालमा पानी पार्ने कुनै वायु नभित्रिएका कारण गर्मी बढ्ने अनुमान गरिएको महासाखाले जनाएको छ ।

मौसमविद् शान्ति कँडेलका अनुसार पश्चिमी वायुको प्रभाव घट्दै गएकाले काठमाडौं सहित तराईमा तापक्रम बढ्ने अनुमान गरिएको छ ।

पूर्वमा मेघ गर्जनसहित क्षणिक वर्षाको संभावना भएकाले त्यहाँ गर्मी नबढ्ने अनुमान छ । सोमबार र मंगलबार पश्चिमी वायुको प्रभावका कारण तराईमा मौसम बदलिएको थियो । मौसम बदलीसँगै घटेको तापक्रम फेरि बढ्ने भएको हो ।

आज देशभर आशिंक बदलीको संभावना भएपनि पानी पर्ने संभावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी