काठमाडौं, जेठ १९ ।
पोखराबाट काठमाडौको लागि उडेको सिम्रिक एयरको विमानको उडिरहेकै अवस्थामा पाइलट कक्षको सिसा फुटको खबर प्राप्त भएको छ ।
दिउसो ३ः३२ बजे यात्रुह्रु लिएर उडेको एम आर १५८ नम्बरको विमान तनहु नजिक आईपुग्दा पाईलट कक्षको सिसाहरु मध्य भित्र पट्टीको सिसा फुटेपछि बिनान भित्रको वातावरण आतङ्कित बनेको थियो ।
उडिरहेको विमानको सिसा अकस्माथ फुटेपछि विमानमा हलचल आउदा यात्रुहरु त्रसित भएका थिए । विमानको पाइलट कक्षको सिसा एक्कासी के कारणले फुट्यो भन्ने कुरा थाहा हुन सकेको छैन। विमानमा आएको खराबिबाट कुनै मानविय क्षती भने नभएको विमानस्थल स्रोतले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline