रौतहटमा सर्पदंशबाट एक जनाको मुत्यु

रौतहटमा सर्पदंशबाट एक जनाको मुत्यु

  • मङ्लबार, जेष्ठ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाण्डौ,१९ जेठ ।
रौतहटमा सर्पदंशबाट एक जनाको मुत्यु भएको छ । विषालु सर्पले डसेपछि धामी झाँक्रीको भर पर्दा रौतहटको औरैया गाविस ६ का जयराम पासवानकी १० वर्षीया छोरी काजल कुमारीको मृत्यु भएको हो ।

घरकै आँगनमा खेलिरहेकी बेला उनलाई सर्पले डसेको थियो । सर्पले डसेको चार घण्टासम्म झारफुक गर्दा बालिकाको अवस्था गम्भीर बनेपछि मात्रै परिवारले जिल्ला अस्पताल गौरमा उपचारका लागि लगेका थिए ।

अस्पतालमा ढिलो ल्याइएकाले शरीरका अधिकांश भागहरुमा सर्पको विष फैलिए पछि काजललाई बचाउन नसकिएको गौर अस्पतालका आकस्मिक फाँटका प्रमुख प्रविन कुमार झाले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी