धाडिङमा झुल बितरण

धाडिङमा झुल बितरण

  • मङ्लबार, जेष्ठ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ,१९ जेठ ।
अमेरिकाको टेक्सासमा बस्दै आएका पर्वतका कैलाश तिमिल्सीना र रुकुमको बाँफीकोट ८ घर भुपेन्द्र केसीको संयुक्त पहलमा धादिङको कम्पुर गाविसका १, २ र ८ नम्बर वडाका भूकम्प पीडितलाई झुल वितरण गरिएको छ ।

तिमिल्सीना र केसीको संयुक्त पहलबाट संकलन गरिएको ८० हजार रुपैयाँले झुल किनेर वितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

पालमुनि बस्दै आएका २ सय ५० घर धुरीलाई प्रतिघर एउटाको दरले झुल वितरण गरिएको हो । प्रदुषित वातावरणका कारण विभिन्न खालका सरुवा रोग लाग्न सक्ने भन्दै त्यसबाट सचेत रहन स्वास्थ्यकर्मीले सबैलाई आग्रह गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी