वर्षा सँगै परेको चट्याङ लागेर सुनसरीमा तीन महिलाको मृत्यु ।

वर्षा सँगै परेको चट्याङ लागेर सुनसरीमा तीन महिलाको मृत्यु ।

  • मङ्लबार, जेष्ठ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौ, १९ जेठ ।

हिजो साँझ वर्षा सँगै परेको चट्याङ लागेर सुनसरीमा तीन जना महिलाको मृत्यु भएको छ । सुनसरी तनमुना ५ का ५५ वर्षीय सावित्रीदेवी साह, नर्सिङ ३ का ४५ वर्षीय  लक्ष्मी मण्डल र सप्तरी कंचनपुर नगरपालिका ४ का ५० वर्षकी मञ्जुदेवी साहको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

साँझ करिब ६  बजे  घर छेउको बारीमा काम गरिरहेका  उनीहरुलाई चट्याङ लाग्दा दुई जनाको घटना स्थलमै मृत्यु भएको हो । चट्याङ लागेर गम्भिर घाइते भएकी लक्ष्मी मण्डलको उपचारका क्रममा ईनरुवा अस्पतालमा मृत्यु भएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी