बालुवा खानी संचालनमा रोक

बालुवा खानी संचालनमा रोक

  • सोमवार, जेष्ठ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

भक्तपुर , १८ जेठ ।
जिल्ला विकास समिति भक्तपुरले भूकम्प र त्यसपछिको लगातारको पराकम्पनपछि जिल्लामा सञ्चालित बालुवा खानी संचालनमा रोक लगाएको छ । खड्काटारका बासिन्दाले खानी बन्द गर्न माग गरेपछि जिविसले अनिश्चितकालका लागि बालुवा खानी सञ्चालनमा रोक लगाएको हो ।

भक्तपुरका स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरीका अनुसार स्थानीयबासिन्दाले खानी संचालन रोक्न लिखित रुपमै माग गर्दै डेलिकेशन आएपछि अर्को निर्णय नभएसम्मका लागि बालुवा खानी संचालनमा रोक लगाएको बताउनुभयो ।

यता खानी संचालकहरुले भने ठेक्का लाउने जिविसले नै खानी संचालन रोक्दा व्यवसायीले करोडौको नोक्सान व्यहोर्नुपरेको बताएका छन् ।

खानी सञ्चालकहरुले स्थानीयलाई असर नपर्ने गरि गाउाभन्दा निकै टाढा खानी सञ्चालन भएको दाबी गर्दै असर पर्ने घरलाई क्षतिपूर्ति दिन तयार रहेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी