भब्य प्रचार प्रसारका साथ चल्चित्र प्रदशनमा जुटेका निर्माताहरु महा भुकम्पले नराम्रो सगं प्रभावित भए माहा भुकम्पको प्रभावले गर्दा स्थगीत भयका चल्चित्रहरुले यतीखेर नयाँ रिलीज मिती सार्वजनीक गरेका छन । भदौ ११ गते रिलीज भयर पहिलो दिनमै ७० लाख कलेक्सन गर्न सफल रेशम फिलिली अब भदौ ११ गते प्रदशन हुने भयको छ । भदै ११ गतेनै निखील उप्रतीको प्रतीक्षीत एकसन फिल्म भैरब लागदैछ ,भैरव जेठ २२ गते लाग्ने भनियको थियो । वैशाख २५ गते लाग्ने भनियको होस्टेल रिटन्र्स भदौ ४ गते रिलीज हुने भयको छ भने चंखे संखे पंखे जेठ १ बाट कार्तिक ३ गते सरेको छ, अर्धकट्टी जेठ ४ बाट कातिर्क २७ गते,लुटेरा उपत्यकामा कार्तिक २७ र उपत्यका बाहिर कातिर्क २५ गते लाग्ने भयको छ भने अरु फिल्महरुले पनि रिलीज मिती सार्वजनिक गर्ने क्रम जारीनै रहेको छ । काठमाण्डौका अधिकाशं हलहरु भुकम्पबाट क्षतीग्रस्त भयको र हलहरुमा दर्शकको उपस्थिती पनि कम भयकाले भदौ भन्दा अगाडी सिनेमा रिलीज गरेर जोखिम उठाउने मनोस्थितीमा निर्माताहरु रहेको देखीदैन चाडपर्वको सिजनमा दर्शकको चाप बढ्ने कारणले फेरी पनि फिल्महरु एक आपसमा भिडने भयका छन ।