सहमतीय सरकार निर्माण बारे ३० दलीय गठबन्धनद्धारा छलफल सुरु

सहमतीय सरकार निर्माण बारे ३० दलीय गठबन्धनद्धारा छलफल सुरु

  • आइतवार, जेष्ठ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ, १७ जेठ ।
एकीकृत नेकपा माओवादी लगायतको ३० दलीय गठबन्धनले  विपदपछिको पुनःनिर्माण संविधान निर्माण र सहमतीय सरकारको बारेमा छलफल सुरु गरेको छ ।

आइतबार बेलुका एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको ३० दलीय गठबन्धनको बैठकमा विपदपछिको पुनःनिर्माण संविधान निर्माण र सहमतीय सरकारको बारेमा छलफल भएको हो ।

केही दिन यता प्रमुख दलबीच विपदपछिको पुनःनिर्माण,  संविधान निर्माण र सहमतीय सरकारको गठन बारे विभिन्न चरणमा छलफल भैरहेको छ ।

आज नै बसेको प्रमुख तीन दल र मधेसी मोर्चाको बैठकमा सहमतीय सरकार र संविधानका विवादित विषयमा सकारात्मक छलफल भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ