जेष्ठ १६ काठमाण्डौं ।
अमेरिकास्थित नेपाली राजदूतावासको आधिकारिक वेबसाइट ह्याक भएको छ ।
नेपाल एम्बेसी यूएसए डट ओआरजीलाई ‘एक्स क्रिमिनल’ नामक ह्याकरले ह्याक गरेका हुन् ।
ह्याक गरेपछि वेबसाइटमा ह्याकरले अमेरिका, चीन, रसिया, इजरायल, कतार, उत्तर कोरिया, इराक, अल्जेरिया, लेबनान, इस्लाम विरोधी भएको उल्लेख गरेका छन् ।
यो ह्याकर को हुन भन्ने पत्तो लागेको छैन र नेपाली दुतावासको साईट ह्याक हुनुको कारण उसले केही दिएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline