काठमाण्डौ,१६ जेठ ।
सत्तारुढ दल नेपाली कांग्रेसले संविधान निर्माणका लागि सहमतिका आधारमा राष्ट्रिय सरकार बनाउनु पर्नेे निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पदाधिकारीको बैंठकले यस्तो निष्कर्ष निकालेको हो ।
यस्तै बैठकले पार्टीको सम्पूर्ण ध्यान संविधान निर्माणमा लगाउने निर्णय पनि गरेको काग्रेसले जनाएको छ । बिनासकारी भुकम्पले ल्याएको स्थीत सामाना गर्दै पुननिमार्ण र पुर्नस्थापनाको कामलाई पनि संगसंगै लैजाने बिषयमा पनि आजको बैठकमा छलफल भएको थियो ।
यस्तै भुकम्प प्रभाबित क्षेत्रमा अहिले भइरहेको राहत, उद्धार र भूकम्पले र्पुयाएको क्षतिको बारेमा समिक्षा भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline