प्रमुख तिन दलको बैठक बस्दै

प्रमुख तिन दलको बैठक बस्दै

  • शनिबार, जेष्ठ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं, १६ जेठ ।  
संबिधान निमार्णको प्रक्रियालाई गति दिनुका साथै राष्ट्रिय सहमतिको सरकार गठनबारे छलफल गर्न प्रमुख तिन दलको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवासमा बालुवाटारमा साझ ५ बजे पछि बस्ने बैठकमा सत्तारुढ दल काग्रेस, एमाले, प्रमुख प्रतिपक्षी एकिकृत माओबादीका साथै मधेसी मोर्चापनि सहभागी हुने बताइएको छ ।

बैठकमा संबिधान निमार्ण प्रक्रिया अघि बढाउने, भूकम्पबाट सिर्जित महाविपत्तिको व्यवस्थापनका निम्ति राष्ट्रिय सहमतिको सरकार गठनको स्वरुप र कार्यहरुबारे छलफल हुने एक नेताले जानकारी दिएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ