मध्यान गयोे ४ दशमलब ८ रेक्टरको पराकम्पन

मध्यान गयोे ४ दशमलब ८ रेक्टरको पराकम्पन

  • शुक्रबार, जेष्ठ १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाण्डौ,१५ जेठ ।
विनाशकारी भूकम्पपछि पनि भुकम्पका स सना पराकम्पन जाने क्रम अझै रोकिएको छैन । मध्यान साढे १२ बजेसम्म मात्र ४ बटा पराकम्पन गएका छन । मध्यान साढे १२ बजे गोरखा र धादिङ आसपासको सीमालाई केन्द्रबिन्दू बनाएर  ४ दशमलव ८ म्याग्निच्यूडको पराकम्प राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि बिहान ८ बजेर ३० मिनेटमा  गोरखा केन्द्रबिन्दू भएर ४ म्याग्निच्यूड, बिहान ५ बजेर २० मिनेटमा धादिङ केन्द्रबिन्दू भएर ४.२ म्याग्निच्यूड र मध्यरात १२ बजेर ३७ मिनेटमा दोलखा केन्द्रबिन्दू भएर ४.२ म्याग्निच्यूडकै पराकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोक बिजयी अधिकारीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी