भूकम्प पीडितको पुनःस्थापनाका लागि साझा प्रयास आवश्यक : देउवा

भूकम्प पीडितको पुनःस्थापनाका लागि साझा प्रयास आवश्यक : देउवा

  • शुक्रबार, जेष्ठ १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

सिन्धुली, १५ जेष्ठ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले भूकम्पपीडितको जीवनरक्षाका लागि प्रभावित सबै जिल्लामा अस्थायी घर–टहरा निर्माण गर्ने कार्यमा सरकार लाग्नुपर्ने बताउनु भएको छ ।

भूकम्प प्रभावितको अनुगमनका क्रममा आज सिन्धुली पुग्नु भएका नेता देउवाले सन्चारकर्मीहरुसँग कुरा गर्नु हुदै भूकम्पपीडितलाई सरकारले प्रदान गर्ने भनेको १५ हजारको राहत चाँडै वितरण गर्न आग्रह गर्नु भयो ।

अहिले भूकम्प पीडितको राहत र पुनःस्थापनाका लागि सबैको साझा प्रयास आवश्यक रहेकोमा नेता देउवाले जोड दिनु भएको छ ।

एक अर्को एक प्रसंगमा उहाले आफूलाई राष्ट्रिय सरकारको नेतृत्व गर्ने जिम्मा दिए पछि नहट्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी