पत्रकारलाई दिइयो भूकम्पको त्रासबाट मुक्त हुने प्रशिक्षण ।

पत्रकारलाई दिइयो भूकम्पको त्रासबाट मुक्त हुने प्रशिक्षण ।

  • बिहिबार, जेष्ठ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, १४ जेठ ।  
बिनासकारी भुकम्पबाट त्रसित भएका संचारकर्मीलाई इन्टरनेशनल एशोसिएसन फर हुमन भ्याल्यूले त्रासबाट छुटकरा दिन ट्रमा रिलिफ प्रशिक्षण दिएको छ ।

भूकम्पपछि समाजमा बढ्दै गएको मानसिक त्रास कम गर्न सन्चारकर्मीको महत्वपुर्ण भूमिका निर्वाह हुने भन्दै आज राजधानीमा प्रशिक्षण दिइएको हो ।

सो संस्थाकी प्रशिक्षक निभा माथेमा प्रधानले योग गुरु रवि शंकरद्वारा सन्चालित द आर्ट अफ लिभिङ्गको श्वासप्रश्वास अवलोकन बिधिलाई अनुसरण गर्दै प्रशिक्षण दिनुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी