राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा रेग्मी नियुक्त

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा रेग्मी नियुक्त

  • बिहिबार, जेष्ठ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाण्डौ,१४ जेठ ।

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा दिलीप रेग्मी नियुक्त हुनु भएको छ । प्रधानमन्त्री निवास बालुबाटारमा आज बसेको मन्त्री परिषदको बैठकले रेग्मीलाई अनुसन्धान विभागको प्रमुखमा नियुक्त गरेको सरकारका प्रबक्ता तथा सुचना तथा संचार डा मन्त्री मिनेन्द्र रिजालले जानकारी दिनुभयो ।

यसअघिका प्रमुख जितबहादुर केसीको कार्यकाल सकिएपछि गृहमन्त्रालयको सिफारिसमा रेग्मी अनुसन्धान विभागको प्रमुखमा नियुक्त हुनु भएको हो । यसैगरी मन्त्रिपरिषद बैठकले विभागकै रिक्त एआईजी पदमा गणेशराज अधिकारीलाई बढुवा गर्ने निर्णय पनि गरेको प्रबक्ता रिजालले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी