काठमाडौं १४ जेठ
उपराष्ट्रपति परमानन्द झा र नेपाल परिवार दलका अध्यक्ष एवं सभासद एकनाथ ढकालबिच आज भेटबार्ता भएको छ । उपराष्ट्रपति निवासमा भएको भेटमा हालैको विनाशकारी भूकम्प पछि उत्पन्न परिस्थिति, त्यसको व्यवस्थापन र विकसित राजनीतिक अवस्थाको बारेमा छलफल भएको थियो ।
भेटमा उपराष्ट्रपति झाले नागरिकको पीडा नै आफ्नो पीडा भएको बताउदै राष्ट्रिय बिपत्तिका बेलामा राज्यका सम्पूर्ण निकाय, नागरिक समाज र राजनैतिक दलहरु एकताबद्ध भएर अघि बढ्नु पर्नेमा जोड दिनु भएको भेटमा सहभागी परिवार दलका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline