मन्त्रिपरिषदको बैठक आज

मन्त्रिपरिषदको बैठक आज

  • बिहिबार, जेष्ठ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौ, १४ जेठ ।

मन्त्रिपरिषदको नियमित बैठक आज बस्दै छ । प्रधानमन्त्रि निवास बालुवाटारमा विहान ९ बजे पछि बस्ने आजको बैठकले भुकम्प पिडितहरुका लागि तत्काल दिने राहत बृद्धि गर्ने सम्बन्धमा निर्णय हुन सक्ने एक मन्त्रिले जानकारि दिनु भयो ।

सरकारले तत्कालका लागि भुकम्पबाट घरबार विहीन भएकाहरुलाई १५ हजार दिने निर्णय गरेको भएपनि संसदिय समितिले उक्त रकम कम भएको भन्दै प्रति परिवार ५० हजार रुपैया दिन निर्देशन दिइसकेको छ ।

यस्तै आजको बैठकमा विभिन्न प्रस्तावहरु माथि छलफल हुने बताइएको छ । विनाशकारि भुकम्प पछि मन्त्रिपरिषद बैठकले मन्त्रालयगत रुपमा आएकका सरुवा बढुवा र नियुक्ति जस्ता प्रस्तावलाई भने एजेण्डा बनाएका छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी