काठमाडौ, १४ जेठ ।
भुकम्प पिडितहरुका लागि बैदेशिक दातृ निकायहरुको राहत आउने क्रम जारि छ तर राहत वितरणमा अनियमितता बढ्दो भने बढ्दै गइरहेको छ ।
भूकम्प प्रभावितका लागि बंगलदेशले पठाएको १० हजार मेट्रिक १ करोड केजी चामलमध्ये ५ हजार मेट्रिक टन ५० लाख केजी चामल बीचमै गायब भएको छ ।
भूकम्प प्रभावित जिल्लामा राहतस्वरुप बाँडन ल्याइएको चामल कहाँ पुग्यो, कसैलाई पत्तो छैन् । सरकार आफै यो विषयमा गम्भिर नदेखिए पछि पिडितहरु निकै आक्रोसित बनेका छन ।
बंगलादेशी चामल सरकारको केन्द्रीय तथ्थांकमै भेटिँदैन । गृह मन्त्रालयले त झन बंगलादेशबाट जेठ १२ सम्म ५० हजार क्विन्टल चामल मात्र नेपाल भित्रिएको दाबी गरेको छ ।
यसरि राहत वितरण गर्ने कार्यमा सरकारले लार्पवाही गरेको पिडितहरुको गुनासो रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline