पेस्तोल सहित एक जना पक्राउ

पेस्तोल सहित एक जना पक्राउ

  • बुधबार, जेष्ठ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

चितवन, जेठ १३ ।
प्रहरीले चितवनको यज्ञपुरीबाट पेस्तोल सहति एक जनालाई पक्राउ गरेको छ । नवलपरासीको प्रगतिनगर–९ का ३० वर्षका मनिप्रसाद काफ्लेलाई हतियार सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सहकुल थापाले जनाकारी दिनुभयो ।

काफ्लेको साथबाट एउटा चाइनिज पेस्तोल र तीन राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ । काफ्लेले गय राति भरतपुरको यज्ञपुरीका राजन खड्कालाई गोली हानेका थिए ।

छातीमा गोली लागेका खड्काको गम्भीर अवस्थामा उपचार भैरहेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले गोली हान्ने काफ्लेलाई सार्वजनिक गर्नु पर्ने माग गर्दै प्रदर्शन गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी