उच्चस्तरीय राष्ट्रिय पुनर्निर्माण परामर्श समितिको बैठक आज बस्दै

उच्चस्तरीय राष्ट्रिय पुनर्निर्माण परामर्श समितिको बैठक आज बस्दै

  • बुधबार, जेष्ठ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ,१३ जेठ ।
भूकम्प प्रभावित जिल्लाको पुनर्निर्माणका लागि तत्कालीन र दिर्घकालीन कार्ययोजना बनाउने बिषयमा छलफल गर्न उच्चस्तरीय राष्ट्रिय पुनर्निर्माण परामर्श समितिको बैठक आज पनि बस्दै छ ।

अपरान्न ४ बजे बस्ने बैठकमा भूकम्प पछिको उद्धार र राहत वितरणका साथै पुननिमार्ण लगायतका बिषयमा छलफल हुने बताइएको छ । बैठकले भुकम्प पिडीतको पुनस्र्थापन पुर्ननिमार्णका लागि अल्पलीन र दिर्धकालीन योजना बनाएर सरकारलाई सुझाव दिनेछ । दिउसो २ बजे बैठक बस्ने बताइए पनि नेताहरुको कार्यब्यस्तताका कारण अपरान्नका लागि सारीएको हो ।

भूकम्पपछिको पुनर्निर्माण र पुर्नस्थापनामा परामर्श गरि कार्ययोजना बनाउन भन्दै गत बिहिवार मन्त्रीपरिषद्को वैठकले प्रधानमन्त्री कोइरालाको नेतृत्वमा पूर्व प्रधानमन्त्री, प्रमुख दलका शिर्षस्थ नेता, मन्त्री तथा उच्च अधिकारी सम्मिलित उच्चस्तरिय समिति गठन गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी