काठमाण्डौ,११ चैत ।
बिनासकारी भुकम्पबाट मुत्यु हुनेको सख्या ८ हजार ६ सय ५९ पुगेको छ ।
गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार २१ हजार ९ सय ५२ जना घाइते भएका छन । उनीहरुको देशका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार मुत्यु हुनेमा उपत्यकामा १ हजार ७ सय ३२ ,पुर्बक्षेत्रमा ५५ ,मध्यक्षेत्रमा ६ हजार ४ सय उनाइस ,पश्चिम क्षेत्रमा ४ सय ५१ र मध्यपच्चिम क्षेत्रमा २ जना रहेका छन । आज भुकम्प प्रभाबित क्षेत्रमा उद्धार र राहात बितिरण जारी रहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline