५ माओवादीले सयुक्त जन सेवा कार्यक्रम गर्दै

५ माओवादीले सयुक्त जन सेवा कार्यक्रम गर्दै

  • आइतवार, जेष्ठ १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौ, १० जेठ ।

एनेकपा माओवादी  सहित  ५ माओवादी पार्टीले आज देखि सयुक्त रुपमा जन उद्धार तथा जन सेवा कार्यक्रम गर्दैछ ।

उनीहरुले भुकम्प प्रभावित जिल्ला पुगी संयुत्त रुपमा जोखिमयुत्त घरहरुबाट साममान निकारी सुरक्षीत स्थानमा पुर्याउने , भत्किएको संरचनाको पुनर्निमाण , पुनस्र्थापना तथा भत्किएका संरचना हटाउने लगायतका काम गर्ने छन् ।
यसैगरी जोखिमयुत्त घरहरु भत्काउने कार्य पनि गरिने  नेकपा माओवादीका केन्द्रिय सदस्य पवनमा श्रेष्ठले जानकारी दिनुभयो ।

एकिकृत नेकपा माओवादी, बैद्य नेतृत्वको माओवादी , मातृका यादव नेतृत्वको नेकपा माओवादी ,मणी थापा नेतृत्वको क्रान्तिकारी कम्यूनिष्ठ पार्टी नेपाल र परि थापा नेतृत्वको जनमोर्चा नेपालले सुक्त रुपमा अभियान चलाउन लागेका हुन् ।

कार्यक्रमको उद्घाटन नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यले काठमाडौको १८ नम्बर वडा स्थित गणेशस्थानमा गर्नुहुने श्रेष्ठले बताउनुभयो ।
,

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी