उपत्यका सहित देशका विभिन्न भागमा अहिले सझ ठूलो हावाहुरी आएको छ ।
अहिले साझ ५ बजे एक्कासी आएको डरलाग्दो हावाहुरीले जनजिवनलाई त्रासिद बनाईदिएको छ ।
अहिले साझको समयतिर आकासमा एक्कासी कालो वादल देखिएपछि काठमाडौको वातावरण रातीको जस्तै अध्यारो भएकको अवस्था छ ।
साथै आकासमा विजुली पनि चम्कन लागेकाले असिना पानि आउन सक्ने सम्भावना देखिन्छ । त्यस्तै जल तथा मौषम पूर्वानुमान महाशाखाले उपत्यका लगाएत आसपासका जिल्लाहरुमा वर्ष हुनसक्ने बताएको छ ।
एक्सी आएको हावाहुरीले बाहिर बस्दै आएका भूकम्प प्रभावित हरुको पाल तथा टहरामा क्षती पुगेको हुनसक्ने अनुमान गरिएको छ । प्राप्त जानकारी आनुसार अहिले आईरहेकेको हुरीबाट कुनै क्षती नभएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline