प्रधानमन्त्री उद्धार कोषमा सहयोग रकम जम्मा हुने क्रम जारी

प्रधानमन्त्री उद्धार कोषमा सहयोग रकम जम्मा हुने क्रम जारी

  • शनिबार, जेष्ठ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, ९ जेठ ।  
प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा बिभिन्न क्षेत्रबाट भुकम्प पिडीतका लागि राहात रकम जम्मा हुने क्रम जारी छ । आज शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल पापडमा आबद्ध संघ  संस्थाले प्रधानमन्त्री उद्धार कोषमा ३ लाख ६ हजार रुपैया जम्मा गरेका छन ।

पापडले दिएको उक्त रकमको चेक ग्रहण गर्दै प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितका लागि आएको राहत हिनामिना हुन नदिने प्रतिबद्धता दोर्होयाउनु भएको छ ।

सरकारलाई आबश्यक भए आफुहरु भूकम्पपीडितको उद्धार, अनुगमन र पुर्नस्थापनामा लाग्न तयार रहेको पापडले प्रधानमन्त्री कोइरालालाई जानकारी गराएको थियो । विपत्तीको समयमा राज्य बलियो रुपमा प्रस्तुत हुनुपर्ने भन्दै पापडले सरकारले गर्ने काममा सहयोग गर्ने बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी