ओखलढुंगा सदरमुकामका धेरै घर भत्काउनु पर्छः प्राविधिक

ओखलढुंगा सदरमुकामका धेरै घर भत्काउनु पर्छः प्राविधिक

  • शनिबार, जेष्ठ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौ, ९ जेठ ।
प्राविधिक टोलीले ओखलढुंगा सदरमुकामका धेरै घर भत्काउनु पर्ने सुझाव दिएको छ । ढुंगा र माटोले चारदेखि पाँच तलासम्म निर्माण भएका कच्ची घर भूकम्पले चर्किएर बस्न नहुने भएपछि भत्काउनु पर्ने सुझाव दिएको हो ।

टोलीले भत्काउन सुझाव दिए पनि अधिकांश व्यक्तिले जीर्ण घर भत्काउन मानेका छैनन् । वर्षाको बेला घर भत्काउँदा काम लाग्ने खालका सामग्री समेत बिग्रने सम्भावना भएकाले तत्काल नभत्काउने उनीहरूको तर्क छ ।

घर भत्काउन नमानेपछि भाडामा डेरा लिएर बसेका तथा कर्मचारीलाई समेत समस्या हुन थालेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी