भुकम्प प्रवावित जिल्लाको बिस्तृत विवरण आज आउदै

भुकम्प प्रवावित जिल्लाको बिस्तृत विवरण आज आउदै

  • शुक्रबार, जेष्ठ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौ, ८ जेठ ।

ब्यावस्थापिका संसदको राष्ट्रिय विपद व्यावस्थापन अनुगमन तथा निर्देशन समितिले भुकम्प प्रवावित जिल्लामा खटिएका टोलिको प्रारम्भिक प्रतिवेदन आज बुझाउदै छन् ।

विशेष समितिको दिउसो दुई बजे बस्ने बैठकमा बिभिन्न जिल्लामा खटिएका १४ टोलिले पालै पालो प्रतिवेदन बुझाउनेछन् ।

सभासदहरुले जिल्लामा सरकारी निकाय र राज्यका अन्य संयन्त्रबीच पर्याप्त समन्वय हुन नसकेको र सोहि कारण राहत वितरणमा समस्या भएको जनाएका छन् ।

यस्तै गैरसरकारी संघ सस्थाले वितरण गरेको राहत दुर्गम ठाउमा नभएर सुगम ठाउमा मात्रै पुगेको तथा बिद्यालयका भवनहरुमा क्षती पुगेकाले तत्काल पढाई सुरु हुन नसक्ने बताएका छन् ।

सरकारले बिद्यालय सन्चालन गर्न भने पनि बिद्यालय भवननै नभएका कारण तत्काल नँया ब्यावस्थाा नभएसम्म सो सम्भव नभएको जिल्ला गएका सभासदहरुको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी