काठमाडौ, ७ जेठ ।
भुकम्प प्रभावित जिल्लामा राहत तथा पुनःस्थापनाका लागी नेपाली काग्रेस र नेकपा एमालेले स्वयमसेवक खटाउदैछन् ।
काँग्रेसले २५ ,२५ जनाको टोलि खाउदैछ । उनीहरुलाई सात दिनसम्म तोकिएको क्षेत्रमा गइ प्रभावित जिल्लाका गाउ ,नगर तथा वडासम्म नै पुगेर श्रमदान गर्न निर्देशन दिएको छ ।
यस्तै कम्तिमा १० हजार स्वयमसेवक खटाउने निर्णय गरेको एमालेले पनि आज उनीहरुलाई प्रशिक्षण दिदै छ । प्रभावित जिल्लामा खटिने स्वयमसेवकलाई कसरी काम गर्ने भन्ने बिषयमा प्रशिक्षण दिन लागेको हो ।
एमालेले १७ जिल्लाका ५१ जिल्लामा स्वयमसेवक खटाईने जनाईएको छ । स्वयमसेवक सँगै पार्टिका शिर्ष नेता तथा पदाधिकारीहरुपनि सग सँगै जाने छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline