काडठमाडौ, ६ जेठ ।
भुकम्प पिडितहरुका लागि राहत बोकेर चिनियाँ ट्रक नेपाल आउदै छन । चीनको तिब्बत स्वायत्त प्रदेशबाट सहयोग सामग्री बोकेका ३३ वटा ट्रक बुधबार नेपाल भित्रने भएका छन् ।
तिब्बतको ल्हासाबाट राहत समाग्री सहित एक साता अगाडि हिँडेका ती ट्रक पछिल्लो ठूलो भूकम्पका कारण तिब्बतको लार्चेमा रोकिएको आजको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
चिनको ल्हासास्थित महावाणिज्य दूत हरि बस्यालका अनुसार चिनियाँ सेनाका ती ट्रककमा ६० लाख युआन अर्थात झन्डै १० करोडको राहत सामान लिएर नेपाल आउन लागेका हुन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline