मापदण्ड विपरित बनेका घरहरुलाई तत्काल हटाउनु पर्ने : भट्टराई ।

मापदण्ड विपरित बनेका घरहरुलाई तत्काल हटाउनु पर्ने : भट्टराई ।

  • मङ्लबार, जेष्ठ ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाण्डौ,५ जेठ ।

एकिकृत नेकपा माओबकादीका बरीष्ठ नेता डा बाबुराम भट्टराईले मापदण्ड विपरित बनेका घरहरुलाई तत्काल हटाउनु पर्नेमा जोड दिनुभएको छ । भूकम्पले पुर्याएको भौतिक संरचनामा क्षति, त्यसको ब्यबस्थापन र नवनिर्माणका बेला ख्याल र्पुयाउनुपर्ने पक्षबारे आज बिज्ञहरुसित छलफल गरेपछि उहाले सो कुरामा जोड दिनु भएको हो ।

पुर्ब प्रधानमन्त्री समेत रहनुभएका नेता भटटराइले भोलिका जोखिमबाट बच्न अहिले नै पहल लिनु उपयुक्त हुने भन्दै नेपाल इन्जिनियर्स एशोसिएसनका पदाधिकारी, वरिष्ठ इन्जिनियर, आर्किटेक्टर र भूकम्प विदहरुसँग  सो बिषयमा छलफल गर्नुभएको हो ।

छलफलमा सहभागी विज्ञहरुले भूकम्पपछि पुनःनिर्माणका लागि प्राधिकरण बनाउन उपयुक्त हुने सुझाव दिएका छन ।साथै उनीहरुले शहरका जोखिमयुक्त भवन तथा संरचनाहरु अहिलेको मूख्य समस्या भएको बताएका छन  ।

अब नवनिर्माण अभियान चलाउनुपर्ने भन्दै भट्टराईले त्यसका योजनाबद्ध विकाशको खाका बनाई त्यसलाई कार्यन्वयन गर्न शक्तिशाली प्राधिकरण बनाउनुपर्ने बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी