पहिरोको जोखिम रोकथामका लागि जेठ १५ अगावै बजेट

पहिरोको जोखिम रोकथामका लागि जेठ १५ अगावै बजेट

  • सोमवार, जेष्ठ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं, ४ जेठ ।

सरकारले जेठ १५ अगावै बाढी पहिरोको जोखिम रोकथामका लागि कार्यक्रमसहित बजेट निकासा गर्ने तयारी गरेको छ ।

भूकम्पीय दृष्टिले भारतीय र तिब्बती प्लेटबीच रहेको नेपालको भूखण्ड संवेदनशील रहेकाले भूस्खलनको समस्याबाट जोगिन वर्षा अगावै कार्यक्रम ल्याउन लागेको भू–तथा जलाधार विभागका महानिर्देशक प्रेमनारायण कँडेलले जानकारी दिनुभयो ।

भूकम्पले धाँजा फाटेको जमिन र मलिलो माटो संरक्षणका लागि  अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउनमा जुटेको छ ।

वैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पनबाट  जमिन क्षतविक्षत भएकाले  प्रभावित जिल्लाहरुमा बाढी पहिरोको जोखिम बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी