प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा हुने क्रम जारी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा हुने क्रम जारी

  • सोमवार, जेष्ठ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाण्डौ,४ जेठ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा हुने क्रम जारी छ । आज अखिल नेपाल फुटबल संघएन्फा ले उद्धार कोषमा १० लाख रुपैया जम्मा गरेको छ  । एन्फाले दिएको रकम ग्रहण गर्दै प्रधानमन्त्री सुशील कोइरालाले विपत्तिको बेलामा सबैले मानवीय पक्षलाई बढी प्राथमिकता दिनु पर्ने बताउनु भयो ।

एन्फाका अध्यक्ष गणेश थापाले प्रधानमन्त्री शुशिल कोइरालालाई  १० लाख रुपैयाको चेक हस्तान्तरण गर्नुभएको थियो । प्रधानमन्त्री कोइरालाले आम नागरिकलाई सहयोग र्पुयाउन सरकारको जत्तिको प्रभावकारी संयन्त्र अरु नभएकोले प्रधानमन्त्री राहतकोषमा रकम जम्मा गरी वितरण हुने राहतलाई प्रभावकारी बनाउन पनि आग्रह गर्नुभएको थियो । उहाले राहात लागि आएको रकम दुरुपयोग हुनेमा कुनै शंका नगर्न आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी