भक्तपुर अदालत पाल भित्रबाट सञ्चालन

भक्तपुर अदालत पाल भित्रबाट सञ्चालन

  • सोमवार, जेष्ठ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौ, जेठ ४
भूकम्पका कारण ६० वर्ष पुरानो अदालतको भवन बस्नै नमिल्ने गरि चर्किएपछि भक्तपुर जिल्ला जिल्ला अदालतले पालभित्र ईजलास सञ्चालन गरेको छ ।

वैशाख १२ को भूकम्पबाट अदालतको भवनमा क्षति पुगेपछि जिल्ला बार एशोसिएसनसागको समन्वयमा बैशाख महिनाभरी बन्द भएको ईजलास हिजो देखि पालभित्र बाट सुचारु भएको हो ।

अदालतका तीनै जना न्यायाधीश र यहााका कर्मचारीले अदालत भवनभित्र बसेर काम गर्न नसक्ने निर्णयमा पुगेपछि पाल भित्रबाट ईजलासमा सुरु गरिएको श्रेष्तेदार खड्गराज अधिकारीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी