काठमाण्डौ,३ जेठ ।
सरकारले आज भुकम्प पिडितहरुका लागि भइरहेको राहात तथा उद्धारको कामहरुको बारेमा जानकारी गराउने भएको छ ।
बैसाख १२ गते गएको महाँ विनाशकारि भुकम्प पछिको अवस्थामा सरकारले गरिरहेको उद्धार तथा राहत वितरण सम्बन्धि कार्यहरुको बारेमा जानकारि दिन पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
पत्रकार सम्मेलन प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा साझ ५ बजे हुदैछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline