विप्लव माओवादीले भोली खुल्ला मञ्चमा पत्रकार सम्मेलन गर्दै 

विप्लव माओवादीले भोली खुल्ला मञ्चमा पत्रकार सम्मेलन गर्दै 

  • शनिबार, जेष्ठ २, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

पत्रकार सममेलन हुदै विप्लव नेतृत्वको नेकपा माओबादीले महा विनाशकारि भुकम्पको समयमा आफ्रनो पार्टीले गरेका उद्धार, राहत वितरण तथा भुकम्प पिडितहरुका भत्किएका संरचना पुनःनिर्माण सम्बन्धि संचालन गरेको अभियानका बारेमा जानकारि गराउने भएको छ ।

नेकपा माओवादीको हालै बसेको केन्द्रीय समितिको बैठकले लिएका निर्णय र महाविनासकारी भुकम्पमा पार्टीले संचालन गरेको अभियानका बारे जानकारी गराउन भोली जेठ ३ गते आइतबार ठीक १ बजे पत्रकार सम्मेलनको आयमेजना गरिएको  माओबादीले जनाएको छ ।

काठमाडौंको खुल्लामञ्चमा भोली आयोजन गरिएको पत्रकार सम्मेलनमा उपस्थितिका लागि सबै पत्रकार मिडिया प्रेमिहरुमा उपस्थित हुन समेत अनुरोध गरेको छ ।

पत्रकार सम्मेलनमा पार्टी महासचिव नेत्र विक्रम चन्द्र विप्लव उपस्थित हुने कार्यक्रम रहेको माओवादी प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी