काठमाडौं,२ जेठ ।
भुकम्पका कारण हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ४ सय ८५ पुगेको छ । बैसाख १२ गते गएको महा विनाशकारि भुकम्पमा परि ८ हजार ३ सय ५९ जनाको ज्यान गएको छ भने गत मंगलबार गएको भुकम्पमा परि १ सय ३३ जनाको ज्यान गएको गृहमन्त्रालयले मिरर्मिरेलाइ जानकारि दिएको छ ।
भुकम्पमा परि सबै भन्दा बढि मध्यपश्चिमाञ्चलमा ८ हजार २, पश्चिमाञ्चलमा ४ सय २२, पुर्वाञ्चलमा ५७ र पश्चिमाञ्चलमा २ जनाको ज्यान गएको छ ।
यस्तै भुकम्पमा परि अझै १ लाख १ हजार १ सय २८ जना घाईते रहेका छन । घाईतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको गृहमन्त्रालयले जनाएको छ ।
यसैविच भुकम्पमा परि हराईरहेका हरुको खोजी कार्य जारि रहेको पनि गृहमन्त्रालयले जानकारि दिएको छ । भुकम्प पिडितहरुको उद्धार तथा राहत वितरण कार्य भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline