बुढानिलकण्ठमा स्थानिय बासिन्दाद्धारा राहत सामग्री कब्जा

बुढानिलकण्ठमा स्थानिय बासिन्दाद्धारा राहत सामग्री कब्जा

  • शनिबार, जेष्ठ २, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाण्डौ,२ जेठ ।
काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका १५ चुनिखेल का स्थानिय बासिन्दाले हिजो नेपाली कांग्रेसले आफ्ना निकट व्यक्तिलाइ मात्र  राहत सामग्री बाड्न लैजादै गरेको अवस्थामा राहात सामाग्री बाटैबाट कब्जामा लिएका छन ।

त्रिपाल ,कम्बल खाद्यान्न लगाएतका सामान हरु सबै भुकम्प पिडितहरुलाई समान रुपमा नदिदा आफ्ना कार्यकर्ता नातागोता लाइ मात्र बाड्न लैजादै गरेको सुचना पाए पछि कब्जामा लिएको स्थानिय राजेन्द्र श्रेष्ठले बताउनु भयो ।

यसै सन्दर्भमा रेडियो मिरर्मिरेले बुढानिंलकण्ठ नगरपालिका कार्यकारी प्रमुख बिरेन्द्र देव भारतीसंग बुझन रोज्दा सो राहत बारे आफुलाई थाहा नभएको बताउनु भयो । यस्तै बुढानिलकण्ठ प्रहरी प्रभाग प्रमुख रबिन्द्र राज पाण्डेले पनि सो बारे आफुलाई जानकारी नभएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी