चर्किएको घर तत्काल भत्काउन आग्रह ।

चर्किएको घर तत्काल भत्काउन आग्रह ।

  • शनिबार, जेष्ठ २, २०७२
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौं, २ जेठ ।

सरकारले चर्किएर बस्न नमिल्ने घर तत्काल भत्काउन सर्वसाधरणलाई आग्रह गरेको छ । शहरी विकास मन्त्रालय, प्रमुख जिल्ला अधिकारी, नगरपालिका वा वडामा सम्पर्क गरी चर्किएका घर तत्काल व्यवस्थापन गर्न आग्रह गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता सरकारले लक्ष्मीप्रसाद ढकालले ति घरहरुको लागत संकलन गरेर भत्काउने कार्य गरिरहेकाले समबन्धिक अधिकारीहरुसँग समन्वय गरी चर्किएका घर व्यवस्थापनमा सहयोग गर्ने आग्रह गर्नुभयो ।

कतिपयले क्षतिपूर्ति नदिएसम्म घर भत्काउन नदिने, सामान निकाल्नुपर्ने भन्दै अवरोध गरेपछि काम गर्न कठिनाई भएको प्रवक्ता उहाको भनाई छ । यस्तै सरकारले आजपनि राहत र उद्धारको कार्यलाई निरन्तरता दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी