काठमाडौ ,१ जेठ ।
भारत सरकारले कार दुर्घटना नियन्त्रण गर्नका लागि सन् २०१७ कोे अक्टोबर महिनादेखि सम्पूर्ण नयाँ कारहरुको दुर्घटना परिक्षण अनिवार्य गर्ने भएको छ ।
हाल भइरहेका कारहरुको विस्तारित स्वरुपका लागि भने यो नियम सन् २०१८ को अक्टोबर महिनाबाट लागू हुने बताइएको छ ।
अगाडि र छेउको भागको दुर्घटना परिक्षण सहितको न्यूनतम सुरक्षाको मान्यता साना, सस्ता तथा इन्ट्रिलेबलका सबै कारहरुमा लागू हुनेछ ।
नयाँ नियम अनुसार अगाडि र छेउको भागको दुर्घटना परिक्षण क्रमशः ५६ किमि प्रतिघण्टा र ५० किमि प्रतिघण्टाको गतिमा गरिने पनि बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline