पुरोहितद्धारा देशमा शान्तिको कामना गर्दै सामुहिक प्राथना

पुरोहितद्धारा देशमा शान्तिको कामना गर्दै सामुहिक प्राथना

  • बिहिबार, बैशाख ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाण्डौ,३१ बैशाख ।
बिनासकारी भूकम्पले धनजनको ठूलो क्षति र्पुयाएपछि गुरु पुरोहितले देशमा शान्तिको कामना गर्दै सामुहिक प्राथना गरेका छन् ।
आज पशुपतिमा जम्मा भएर उहाँहरुले भूकम्पबाट दिवंगत भएकाहरुप्रति श्रद्धाञ्जली, परिवारजनमा समवेदनासँगै थप विपत्ति नआओस् भन्दै सामुहिक प्राथना गर्नुभएको हो  ।

सामुहिक प्राथनामा ५४ जना गुरु सहित वटुक, साधुसन्त र अरु सर्वसाधारणको उपस्थिति रहेको नेपाल विद्वत सभाका प्रवक्ता डा. वासुदेव कृष्णशास्त्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अबदेखि हरेक बिहान ९ बजदेखि ११ बजेसम्म पशुपतिमा जम्मा भएर सामुहिक प्राथना गरिनेछ । यस्तै देशभरीका अरु मन्दिरमा पनि यस्तै सामुहिक प्रार्थना गरिने उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी